Tag: जीओ फोर्डको ‘फोर्ड फेस्टिभ’ अफर

जीओ फोर्डको ‘फोर्ड फेस्टिभ’ अफर, निःशूल्क बिमा सहित अन्य सुविधा

फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले ‘फोर्ड फेस्टिभ’ अफर ल्याएको छ । जीओले नजिकिँदै गरेका दसैंतिहारलाई लक्ष्य गर्दै यो योजना ल्याएको हो ।