Tag: टिकटक लाइभ

टिकटक लाइभ स्ट्रिम मार्फत मागेको सहयोगमा बिचौलिया, कम्पनीले लिन्छन् ७० प्रतिशत

सिरियाली शिविरहरूमा विस्थापित परिवारहरूले टिकटकमा सहयोग मागिरहेका छन् । बालबालिकाहरू नगद मूल्यको साथ डिजिटल उपहारहरूको लागि बिन्ती गर्दै घण्टौं सोशल मिडिया एपमा लाइभ स्ट्रिमिङ गरिरहेका छन्।