Tag: ट्रेडमार्क

ट्रेडमार्क दर्ता संख्या ५६ हजार पुग्यो, एक वर्षमा प्याटेन्ट दर्ता शून्य

उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन् । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिन्ह, तस्बिर, आकार, वा शब्द आदिलाई ट्रेडमार्क भन्ने गरिएको छ ।