Tag: डब्लुएचओ

कतिपय देशले कोरोना लडाइमा गलत बाटो रोजे, थप भयावह हुने जोखिम...

डब्ल्यूएचओ प्रमुख डा टेड्रोस एडनोहम गेब्रियेससले विश्वका कतिपय देश कोरोनाविरुद्धको लडाइँमा गलत बाटो रोजिरहेकोले अवस्था झनै भयवाह हुन सक्ने चेतावनी दिएका हुन्।

‘हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण अस्वीकार गर्न मिल्दैन’- डब्लुएचओ

अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस रहेमा अर्को व्यक्तिमा संक्रमण हुने सक्ने पछिल्ला प्रमाणहरु देखिएको डब्लुएचओले उल्लेख गरेको छ ।

पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके महामारी फैलिन्छ -डब्ल्यूएचओ

काठमाडौं, १३ चैत । नेपाललाई पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सचेत गराएको छ । पहिलो चरणमै संक्रमण फैलिनबाट...