Tag: डेंगुबाट मृत्यु

डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, काठमाडौं उपत्यकामा मात्रै १६ हजार...

सबैभन्दा धेरै काठमाडौंमा ८ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगु संक्रमितको संख्या १६ हजार बढी पुगेको छ ।