Tag: तरकारी तथा फलफूल

रोकिएन तरकारी तथा फलफूलमा विषादीको प्रयोग, जुनार, केरा लगायत ५१ नमूना...

असार मसान्तसम्म ५६ हजार ३ सय ३८ वटा आयातित फलफूल तथा तरकारीका नमूनाहरुको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर तथा आलु लगायतका ५१ वटा नमूनामा खान अयोग्य हुने जीवनाशक विषादीको प्रयोग हुने गरेको पाइएको जनाएको हो ।