Tag: ताइवान

चीनले ताइवानमा आक्रमण गर्ने त्रास तत्कालका लागि मत्थर

अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप सुरु गरिएको करिब एक साता लामो सैन्य अभ्यास पूरा भएको चीनले जनाएको छ। यससँगै चीनले ताइवानमा आक्रमण गर्न सक्ने सम्भावना तत्कालका लागि मत्थर बनेको छ ।

विश्वमा नयाँ युद्धको सम्भावना बढ्यो, अमेरिकी सभामुख ताइवान पुगेपछि चीन रुष्ट

रुस र युक्रेन युद्धले आक्रान्त बनेको विश्वले थप एक नयाँ युद्धको सामना गर्नुपर्ने सम्भावना बढेको छ । विश्वका दुई शक्तिशाली मुलुकका नेताले सुझबुझपूर्ण निर्णय लिन सकेनन् भने चीनले ताइवानमाथि आक्रमण गर्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।