Tag: तीज गीत

नारायण रायमाझीको तीज गीत ‘कदमको छायाँले’ सार्वजनिक (भिडियो)

मौलिकताभन्दा पनि अश्लीलता र भड्किलोपन बढ्दै गएको समाजमा यो गीतले कला र संस्कृतिलाई प्रतिनिधित्व गरेको छ । बजारमा हँस्यौली र ठट्यौली खालका गीत मात्रै बढी चल्ने गरेकाले कलाकारहरुको ध्यान त्यतै जाँदा तीजमा समाजमा हुने गरेका घटना समेटिएको सन्देशमूलक गीत कमै मात्रामा पाउने गरिएको छ ।