Tag: दिवेश पोखरेल

नेपालको पर्यटनका लागि दिवेश पोखरेल विश्व सद्भावना दूत नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (आर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ।

भर्चुअल कन्सर्टमा प्रस्तुति दिँदै दिवेश पोखरेल

अमेरिकी दुतावासको आयोजनामा जुन १९ अर्थात असार ५ गते ६ बजे साँझ हुन लागेको भर्चुअल कन्सर्टमा गायक पोखरेलले प्रस्तुति दिने लागेका दुतावासले जनाएको छ ।

दिवेश पोखरेल ‘अमेरिकन आइडल’ को टप १० मा

नेपाली युवा दिवेश पोख्रेल (आर्थर गन) अमेरिकन आइडलको टप १० मा पर्न सफल भएका छन्। जारी रहेको अमेरिकन आइडलको सो मा उनी टप टेनमा पर्न सफल भएको घोषणा जजहरुले गरेका थिए।