Tag: दैनिक ग्यास बाँडिने

बालाजु औद्योगिक क्षेत्रको गेटबाट दैनिक ग्यास बाँडिने

विश्वभर कोरोना भाइरस फैलिएसँगै ग्यासको माग बढेको छ। दिनप्रतिदिन ग्यासको माग बढेपछि बालाजु औद्योगिक क्षेत्रको गेटबाटै नेपाल ग्यास वितरण हुने भएको छ ।