Tag: नेपाल एसबीआई बैंक

एसबीआई बैंकले र सिप्रदी ट्रेडिङका ग्राहकलाई हायर पर्चेज कर्जा दिने

नेपाल एसबीआई बैंकले सिप्रदी ट्रेडिङका ग्राहकलाई हायर पर्चेज कर्जा दिने भएको छ । दुई कम्पनीविच सिप्रदी ट्रेडिङका ग्राहकलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।

एसबीआई बैंकका कार्डबाहकलाई सोल्टीमा १० प्रतिशत छुट

नेपाल एसबीआई बैंकका ग्राहकले सोल्टी होटलहरुमा १० प्रतिशत छुट पाउने भएका छन् ।