Tag: नेपाल पूँजी बजार लगानीकर्ता संघ

पूँजी बजार लगानीकर्ताले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र, समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता

नेपाल पूँजी बजार लगानीकर्ता संघले शेयर बजारमा देखिएको विभिन्न समस्या समाधानको माग राख्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा विभिन्न ४ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाइएको हो ।