Tag: नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकको खुद नाफामा छलाङ, निष्क्रिय कर्जा घट्यो

नेपाल बंगलादेश बैंकले खुद नाफामा छलाङ मारेको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २ अर्ब २ अर्ब २९ करोड २५ लाख ९३ हजार खुद मुनाफा कमाएको छ ।