Tag: नेपाल मुद्रा विप्रेषक संघ

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन चयन भएका छन्। संघको १६औं वार्षिक साधारण सभाले चन्द्र टण्डन ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.)को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।