Tag: नेपाल–यूएई चेम्बर अफ कमर्स

नेपाल यूएई चेम्बरमा नयाँ कार्यसमिति, लगानी र व्यापार प्रवर्द्धनको आग्रह

नेपाली युवाका लागि प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपालले ठूलो व्यापार, पर्यटन र लगानीको सम्भावनाको दोहन गर्न पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।