Tag: नेप्से परिसूचक ७.५९ अंकले बढ्यो

नेप्से परिसूचक ७.५९ अंकले बढ्यो, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

सोमबार नेप्से परिसूचक ७.५९ अंकले बढेर १४०३.८६ बिन्दुमा पुगेको छ । यसदिन १९० कम्पनीको १ अर्ब २९ करोड २ लाख ५२ हजार २१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।