Tag: ‘नेसनल पेमेन्ट गेटवे’

भदौबाट ‘नेसनल पेमेन्ट गेटवे’, विद्युतीय भुक्तानीको असहजता हट्ने

पेमेन्ट गेट–वे अनलाइन भुक्तानीको महत्वपूर्ण पूर्वाधार हो । अहिले बजारमा ई–कमर्सका विभिन्न अनलाइन साइटले कारोबार गरिरहेका छन् । बैंकहहरुले विभिन्न पद्धतिबाट र अनलाइन पेमेन्ट सेवा प्रदायकहरुले विभिन्न निकायसँग समन्वय गरी काम गरिरहेका छन् ।