Tag: पीटीई परीक्षण

बेलायतमा काम, अध्ययन वा बसोबासका लागि पीटीई परीक्षण शुरु हुँदै

युके सरकारले पीअर्सनलाई बुकिंग खोल्न र चीन लगायत प्रारम्भिक २० स्थानहरुमा युके भिसा र आप्रवासन (युकेभीआई) को लागी सुरक्षित अंग्रेजी भाषा टेस्ट (सेल्ट) प्रदान गर्न अनुमोदन गरेको छ ।