Tag: प्रधानमन्त्री

तीन दिने भारत भ्रमणमा जाँदै प्रधानमन्त्री, वनारस पुगेर योगी आदित्यनाथसँग पनि...

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका सिलसिलामा आज भारत प्रस्थान गर्दैछन् । कुल चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री भारत जान लागेका हुन् । भारतमा रहँदा उनले वनारस पुगेर उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथलाई समेत भेट्ने भएका छन् ।

‘औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयार’- प्रधानमन्त्री

अब यसको सही कार्यान्वयन गर्दै जाँदा व्यवहारका क्रममा देखिएका विषयमा औचित्यका आधारमा संशोधन गर्न सकिन्छ। यसका लागि सरकार तयार छ।'

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत् हेर्न सकिनेछ । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ।

विदेशमा रहेका नेपाली श्रमिकको अवस्था बुझ्दै प्रधानमन्त्री, सरकार प्रमुखसँग संवाद

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली श्रमिक अवस्था बुझ्न सरकार प्रमुखसँग संवाद थालेका छन् । कोभिड १९ को...