Tag: बीमा कम्पनी

१९ वटा बीमा कम्पनी मर्जरमा, हिमालयन एभरेष्टको एकिकृत कारोबार सुरु

बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएर असार मसान्तभित्र मर्जरमा जाने कम्पनीलाई कर छुटको घोषणा गरेसँगै असारमा १९ कम्पनीहरूले मर्जर सम्झौता गरे ।

२४ बीमा कम्पनीले बुझाए ‘क्यापिटल प्लान’, पूँजी वृद्धिको लागि अधिकांशको रोजाइ...

बीमा समितिमा २४ वटा बीमा कम्पनीहरूले पूँजी वृद्धिको योजना पेस गरेका छन् । संञ्चालनमा रहेका ३९ जीवन र निर्जीवन कम्पनीमध्ये २४ कम्पनीले मात्रै योजना पेस गरेका हुन् ।

बीमा कम्पनीहरुलाई चुक्ता पूँजी वृद्धिको दवाब, मर्जरमा जाने कि हकप्रद दुई...

सबैभन्दा धेरै पूँजी वृद्धि सरकारी स्वामित्वको जीवन राष्ट्रिय बीमा संस्थानले गर्नुपर्नेछ । हाल ९९ करोड ५३ लाख चुक्ता पूँजी रहेको रहेको यस कम्पनीले थप ४ अर्ब वृद्धि गर्नुपर्नेछ ।

बीमा कम्पनीलाई ५० प्रतिशत कर्मचारी मात्रै कार्यालय बोलाउन निर्देशन

बीमा समितिले बुधबार एक परिपत्र जारी गर्दै सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई कार्यालयमा नराख्न निर्देशन दिएको हो ।

एक प्रतिशतभन्दा बढी सेयर हुने व्यक्ति सीईओको लागि अयोग्य !

सरकारले एक प्रतिशत भन्दा बढी सेयर भएका व्यक्तिले बीमकसँग वित्तीय स्वार्थ राखेको हुन सक्ने भन्दै त्यस्तो व्यक्तिलाई बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था गर्न लागेको बताए ।