Tag: बीमा व्यवसायको प्रचारप्रसारमा कडाइ

बीमा व्यवसायको प्रचारमा कडाइ,ग्राहकले पाउने सुविधामा अंकुश

बैंक तथा वित्तिय संस्थाका ग्राहकले पाउने बीमा सुविधामा अंकुश लगाइएको छ । हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले आफुखुसी ग्राहकहरुलाई बीमा सुविधा दिँदै आएका थिए । अब भने बीमा कम्पनीले तोकिएको सिमामा रहेर त्यस्ता संस्थाका ग्राहकहरूको बीमा गर्नुपर्ने भएको छ ।