Tag: मौद्रिक नीति समीक्षा

मौद्रिक नीति समीक्षा: ४/१२ शेयर कर्जा सीमा यथावत, के–के भयो परिवर्तन...

मौद्रिक नीतिको समीक्षामार्फत ४–१२ करोडको शेयर धितो कर्जामा परिवर्तन हुने धेरै लगानीकर्ताको अपेक्षा थियो । तर राष्ट्र बैंकले यो व्यवस्थालाई यथावत राखेको छ ।

व्याजदर बढ्दा आर्थिक गतिविधि प्रभावित हुने, आयातमा कडाइ उचित उपाय होइन:...

उत्पादनमूलक उद्योगलाई कम ब्याज दरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने बिषयले औद्योगिकरणमा सहयोग पुग्ने देखिए पनि निजी क्षेत्रका अधिकांश सुझाव सम्बोधन नहुँदा व्यापार व्यवसाय एवं लगानी प्रभावित हुने देखिएको उसको भनाइ छ ।

कोभिड पुनर्कर्जा कम गर्दै राष्ट्र बैंक, अब पुनरुत्थान हुन बाँकी क्षेत्रमा...

चालु आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै उसले पुनर्कर्जा सुविधा क्रमशः कम गर्दै यस्ता सुविधाहरुलाई कोभिड संक्रमणबाट अति प्रभावित भई पुनरुत्थान हुन बाँकी रहेका क्षेत्रतर्फ मात्र केन्द्रित गरिने बताएको हो ।

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, शेयर धितोकर्जाको प्रावधान यथावत (पूर्णपाठ)

शुक्रवार बिहान नीतिको समीक्षा सार्वजनिक गरेको हो । जसमा शेयर धितोकर्जा सम्बन्धी व्यवस्था गरेको प्रावद्यानलाई यथावत राखेको छ । राष्ट्र बैंकले शेयर कर्जाको ४/१२ करोडको नीतिमा हेरफेर गरेको छैन ।