Tag: यती एअरलाइन्स

यतीको नयाँ जहाज ‘एटीआर ७२-५००’बाट व्यावसायिक उडान शुरु, यस्ता छन् विशोषता

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटीआर ७२-५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो ।