Tag: युनाइटेड इदी–मार्दीको आईपीओ खुल्यो

युनाइटेड इदी–मार्दीको आईपीओ खुल्यो, १० हजार कित्तासम्म भर्न पाइने

यसअघि कम्पनीले चैत १० गतेदेखि आइपीओ निष्काशनको तयारी गरे पनि कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सो स्थगित भएको थियो।