Tag: रञ्जन कोइरालाको फैसला

रञ्जन कोइरालाको फैसला पुनरावलोकन गर्न सर्वोच्चले दियो अनुमति

सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनको निवेदनमा फैसला गर्दै अनुमति दिएका हुन् ।