Tag: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

नेपालमा बाढी, पहिरो र चट्याङले डेढ महिनामै १४७ जनाको मृत्यु, ५१...

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार ददेशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परी करिब डेढ महिनाको अवधिमा १४७ जनाको मृत्यु र ५१ जनाको बेपत्ता भएका छन् ।