Tag: राष्ट्र बैंकलाई व्यवस्थापन

कोरोनाले थलिएको अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकलाई व्यवस्थापन संघद्धारा सुझाव पेश

व्यवस्थापकहरूको छाता संगठन नेपाल व्यवस्थापन सघले कोरोनाका कारण अर्थतन्त्रमा परेको समस्या समाधान गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।