Tag: रिद्धि सिद्धि सिमेन्ट

रिद्धि सिद्धि सिमेन्टको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालमै पहिलोपटक अत्याधुनिक रोबोटिक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहिबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।