Tag: लकडाउनको प्रभाव

लकडाउनको प्रभाव: पेट्रोलियम पदार्थ र सुन आयातमा उल्लेख्य कमी

पछिल्लो नौ महिनाको तथ्यांक अनुसार सुनको आयातमा १२ अर्ब ५४ करोड रुपैयाँले कमी आएको छ। गत वर्ष २६ अर्ब रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा १३ अर्ब ४६ करोड रुपैयाँबराबरको आयात भएको छ।