Tag: लगातार सर्किट लाग्दै बजार बन्द

सेयर खरिदको मागअत्याधिक, लगातार सर्किट लाग्दै बजार बन्द

बुधबार खुलेदेखि नै लगातार बढ्न थालेको बजार १३ मिनेटमा ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको थियो भने पुनः खुलेको बजार ३ मिनेटमै ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागेको थियो । सो पश्चात ४० मिनेटपछि खुलेको बजार थप ६ प्रतिशतले बढे पछि बुधबार दिनभरका लागि बजार बन्द भएको छ ।