Tag: लाखसम्म सहुलियत ऋण

रोजगारी सिर्जनाको लागि तीन प्रतिशत ब्याजदरमा १० लाखसम्म ऋण

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले एक सूचना जारी गर्दै सहुलियतपूर्ण ब्याजदरमा अधिकतम १० लाख रुपैयाँसम्म ऋण लगानी गर्ने लागेको जनाएको हो ।