Tag: वायुप्रणाली प्रवेश गर्दै

मौसममा सुधार,फेरि हिउँ र पानी पार्ने वायुप्रणाली प्रवेश गर्दै

नयाँ मौसमी प्रणाली देखिएकाले मंगलवारदेखि देशको पश्चिमी क्षेत्रबाट अर्को वायुप्रणाली प्रवेश गर्ने भएकाले अझै केही दिनसम्म मौसम सफा नहुने महाशाखाले जानकारी दिएको छ।