Tag: विदेशमा कोरोना संक्रमण

विदेशमा कोरोना संक्रमणबाट २८३ जना नेपालीको निधन, संक्रमितको संख्या कति ?

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ ।