Tag: विशेष स्कुल तथा पुनर्स्थापना केन्द्

विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रमा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न

नियमित दाताहरुको सहयोग बिना संचालित यस संस्थामा ५० जना अटिज्म भएका बालबालिका तथा किशोर किशोरीहरुले सेवा लिरहेका छन भने डाक्टर तथा थेरापिष्ट,साईकोलोजिष्ट,शिक्षक तथा अन्य कर्मचारी गरेर २७ जनाले सेवामा कार्यरत छन ।