Tag: विश्वलाई आतंकित बनाउने महामारी

यी हुन् कोरोना भन्दा पहिले विश्वलाई आतंकित बनाउने महामारी

चीनको वुहानबाट सुरु भएको यस भाइरसको कारण हालसम्म ५ लाख ५७ हजार ३९५ जनाको मृत्यु भइसकेको छ भने १ करोड २३ लाख ८६ हजार २७६ जना संक्रमित भइसकेका छन् ।