Tag: विषालु बोटबिरुवा

गोमन सर्पभन्दा विषालु बोटबिरुवा, जसलाई छोएमा देखिन्छ यस्तो असर

मानिस सहित पृथ्वीको सम्पूर्ण जीवन बोटबिरुवामै निर्भर छ । हामी खाना, छहारी, निर्माण श्रोतसाधनदेखि सास फेर्ने अक्सिजनका लागि बोटबिरुवामा प्रत्यक्ष निर्भर छौँ भने वातावरणीय सन्तुलनका लागि अप्रत्यक्ष रुपमा निर्भर छौँ ।