Tag: सन्दिप लामिछा

सन्दिप लामिछाने सय विकेट नजिक, एडिलेडविरुद्ध बन्ला त इतिहास ?

सन् २०१८ को मे १२ ताखिरमा रोयल च्यालेञ्जर्स विरुद्धको खेलबाट फ्रेन्चाइजी लिगमा डेब्यु गरेका सन्दिपले अहिलेसम्म ७२ खेलमा ९८ विकेट लिइसकेका छन । विश्वका चर्चित फ्रेन्चाइजी लिग खेलेका सन्दिपले टी २० एस मा ७१ खेलमा १८ सय १७ रनमा ९८ विकेट लिएका हुन । उनको बेष्ट बलिङ फिगर १० रनमा चार विकेट रहेको छ ।