Tag: सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सकियो

विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका थिए । विप्लव समूहको वार्ता टोली मंगलबार (हिजो) नै काठमाडौं आइपुगेको थियो ।