Tag: सातवटै प्रदेशबाट कोरोना परीक्षण

सातवटै प्रदेशबाट कोरोना परीक्षण, नमुना काठमाडौं ल्याउनु पर्ने बाध्यता हट्यो

प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, प्रदेश ५ को बुटवल र बागमती प्रदेशको हेटौंडाबाट पनि बिहीबारदेखि नमूना परीक्षण सुरु भएको छ ।