Tag: सिमेन्टमा नेपाल आत्मनिर्भर

सिमेन्टमा नेपाल आत्मनिर्भर,९५ प्रतिशत माग नेपाली उद्योगबाट

नेपालमा हाल साना र ठूला गरी कुल ५६ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमध्ये भैरहवामा मात्रै ११ वटा सञ्चालनमा छन् । भैरहवा आसपासको क्षेत्र परासीमा तीन, कपिलवस्तुमा ६ वटा सञ्चालनमा छन् ।