Tag: सुर्तीजन्य पदार्थको सेवन

अर्काले खाएको चुरोटको धुवाँको असरले वार्षिक १२ लाखको मृत्यु

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सार्वजनिक गरेको विज्ञप्ति अनुसार नेपालमा वार्षिक २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । यो सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो।