Tag: सुस्ताउँदै शेयर बजार

सुस्ताउँदै शेयर बजार, लगानीकर्ता आत्तिनु पर्ने अवस्था छ कि छैन ?

शेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुनै नीतिनियम परिवर्तन नभए पनि बजार निरन्तर ओरालो लागेको छ । औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा पछिल्लो तीन सातामै घटेर ५ अर्बभन्दा कममा सीमित भएपछि थप लगानी गर्न पर्ख र हेरको अवस्थामा छन् ।