Tag: स्थानीय तह निर्वाचनः

आज रातीबाट मौन अवधि शुरु, तोडेमा उम्मेदवारी रद्दसम्मको कारवाही

स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुने छ । निर्वाचन आयोगका अनुसार यस्तो अवधिमा तोकिएका कामबाहेक निर्वाचनलाई प्रभावित हुने खालका गतिविधि गरे नगद जरिवानादेखि उम्मेदवारी रद्दसम्म हुने प्रावधान रहेको छ । मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ ।

स्थानीय तह निर्वाचनः महानगरमा महासंग्राम, यस्तो छ चुनावी प्रतिस्पर्धा

देशको संघीय राजधानी भएको यो प्रमुख र जेठो महानगर हो। गएको पहिलो निर्वाचनमा यो नगरको निर्वाचन रोचक थियो। त्यतिखेर काठमाडौंको चुनावमा नेकपा एमाले र राप्रपाको गठबन्धन थियो।