Tag: स्वस्थ रहन

गर्मी मौसममा बिरामी हुनबाट कसरी बच्ने, स्वस्थ रहन खानुहोस् यी चीज

गर्मी मौसममा हामीले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ किनभने गर्मी मौसममा जाडोको तुलनामा रोगको प्रकोप वा विभिन्न प्रकारका समस्याहरु देखिने सम्भावना धेरै हुन्छ । मानिसको स्वास्थ्य मौसमसँगै परिवर्तन भइरहन्छ ।