Tag: ‘हल्टप्राइज एट आईओई २०२०-२१’

‘हल्टप्राइज एट आईओई २०२०-२१’ को फाइनल कार्यक्रम शनिवार हुँदै

उक्त कार्यक्रमको फाइनलमा कलाकार मदनकृष्ण श्रेष्ठ, तेलेगु फिल्मस्टार तथा परोपकारी राम पोथिनेनी, युवामाझ एकदमै लोकप्रियता पाउन सफल भएका गायकहरू स्वप्न सुमन र सुदिन पोखरेलको उपस्थिति हुनेछ ।