Tag: हिमाल चढ्न

हिमाल चढ्न ८७६ जनाले लिए अनुमति‚ ४४ करोड ८० लाख रोयल्टी...

यो सिजनमा २५ वटा हिमाल आरोहणका लागि ८७६ आरोहीले अनुमति लिँदा ४४ करोड ८० लाख ९४ हजार २४१ रुपैयाँ रोयल्टी संकलन भएको छ हिमाल आरोहणको अनुमतिबाट सबैभन्दा धेरै रोयल्टी सगरमाथा हिमालबाट उठेको छ ।