Tag: हुक्का

युवायुवतीबीच लोकप्रिय हुक्का चुरोटभन्दा खतरनाक, ९ महिनामै नेपालीले उडाए हुक्काको धुवाँमा...

हुक्कालाई फेसन र मनोरञ्जनको साधनको रुपमा लिनेहरुको तर्क जेसुकै होस्, यथार्थमा अध्ययनहरूले भने हुक्कालाई चुरोट सेवनभन्दा कैयौ गुणा घातक हुने निष्कर्ष निकालिसकेका छन्।