Tag: १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल

१८ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री खुला, सोमबार बोलकबोल

यसका लागि राष्ट्र बैंकले असोज २६ गते लिलाम बढाबढ गर्ने सूचना प्रकाशन गरेको छ। यसअघि यही असोज १९ गते पनि राष्ट्र बैंकले २० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।