Tag: #accident #arunnadi

अरुण नदीमा जिप खस्याे

खाँदबारीबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४१०३ नम्बरको जिप अरुण नदीमा खसेको छ । धर्मदेवी नगरपालिका–८ सुर्तीबारीबाट अरुण नदीमा खसेको हो ।