Tag: #accidents #kathmandu

नागार्जुनमा गाडी दुर्घटना, गाेरखाका गोकुल पाण्डेको मृत्य

काठमाडौंको नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक गाडि दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा गोरखा भीमेश्वर गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ ।

रक्षामन्त्री मानवीर राई सवार गाडीले दियाे मोटरसाइकललाई ठक्कर

रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । आज ११ बजे मन्त्री राई सवार गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट कुनै क्षति भने भएको छैन ।